Posted by: Bennedict October 26, 2023
Login in to Rate this Post:
0
?


"के भाको नेपाली लोगने मान्छेहरु. मुसल्तेको जस्तो तल तुपोमा कातन परेमा आमालाई नेपालमा सोध्नु - बा को कस्तो छ , काटेको छ कि छैन भनेर . दीदि बहिनिलाई फोन गर्नु -भेना को कस्तो छ भनेर यसो जाचपूछ गर्नु . दशैमा टिका को कुराकानी पनि हुन्छ, जानकारी पनि पाईनछ.
आईमेले बोल्योकी प्याच प्याच बिचमा नेपाली लोग्नेमान्छेहरुको बोल्ने बानी... यसो दिदि बहिनिलाई चक्कीहरु पठाउनु, उनीहरुको स्वस्थमा कसरि सुधार ल्याउने त्यस्तो कुरातिर अलि ध्यान दिनु पर्यो."
ल हेर्नुस्,
कुनै नेपाली आईमाईले बोल्ने नेपाली भाषा यस्तो हुन्छ? लोल।
no wonder साझाको सबै जस्तो पोस्टमा सेक्सीजी कुनै आईमाइ नभएर फ्रस्ट्रेटेड भुस्तिघ्रे केटो या कुनै बिचको तेस्रो लिङी भएको शन्का पटक पटक गरिएको छ। बाँकी जनता जान्ने छन।
लोल।