Posted by: Nepalnews Sajha October 22, 2023
News Summary from Nepal for Sunday, October 22, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bodies of four Nepalis killed in Israel brought to Kathmandu


  • These mortal remains were identified and handed over to Nepali Embassy by Israeli government.

  • 20 houses damaged by earthquake in Dhading


  • An earthquake measuring 6.1 on the Richter scale and with its epicentre at Khari had jolted Dhading and surrounding districts this morning.

  • Woman injured after jumping off building during earthquake


  • A 30-year-old woman from Gorkha sustain injuries after jumping off a two-storey house.

  • UAE beat Hong Kong in T20 triangular series


  • Chase 150-run target set by Hong Kong at the loss of four wickets.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते
  • पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।

  • गैर आवासीय नेपाली संघ फुट्यो, शर्माको अध्यक्षतामा कार्यसमिति घोषणा
  • गैर आवासीय नेपाली संघ औपचारिक रूपमा फुटेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेपछि एनआरएनए औपचारिक रूपमा फुटेको हो ।

  • त्रिकोणात्मक ट्वान्टी २० सिरिज : हङकङलाई हराएपछि यूएई बलियो
  • यूएई त्रिकोणात्मक ट्वान्टी २० सिरिजमा आइतबार हङकङलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ । सिरिजमा यूएईको यो पहिलो जित हो । यो जितसँगै यूएईको दुई खेलबाट दुई अंक भएको छ ।

  • संवैधानिक प्रणालीको सुदृढीकरण र हाम्रो संसदीय अभ्यासको स्थिति
  • ‘नेपालको सार्वभौमसत्ता र राजकियसत्ता नेपाली जनतामा निहित रहेको छ’ भन्ने नेपालको संविधानको धारा २ को व्यवस्थाले नेपालको राजकीय शक्तिको स्रोतका रुपमा नेपाली जनतालाई परिभाषित गरेको छ ।

    Read Full Discussion Thread for this article