Posted by: Nepalnews Sajha October 21, 2023
News Summary from Nepal for Saturday, October 21, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal secure U-19 Asia Cup berth


  • The U-19 team thrash Japan by 144 runs in semi-finals of the ACC Men’s U-19 Premier Cup.

  • Electricity export to Bangladesh unlikely this year


  • Nepal’s power monopoly says the final agreement has been delayed due to ‘political factors’ in Dhaka.

  • Pakistan’s three-time premier Nawaz Sharif arrives home from exile


  • Sharif had not set foot in Pakistan since leaving for London in 2019 to receive medical treatment while serving a 14-year prison sentence for corruption.

  • A journey through post-independence Darjeeling


  • Indra Bahadur Rai’s ‘There’s a Carnival Today’ has a diverse cast of characters. The book explores their evolving ideologies amid social and political turbulence.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आँखैसामु यसरी तोडियो जेल
  • २००७ कात्तिक २६ को बिहान, सबैले देखे— झ्यालखानको ताला तोडिएको छ । पहरेदार कोही थिएन । जेलमा सौदा दिने रामलाल गायब थियो । ताल्चा तोडिए पनि जेलमा सन्नाटा छ । न कोही बाहिर निक्लिरहेको थियो, न कोही भित्र पसिरहेको थियो ।

  • स्तब्ध !
  • सम्भवतः युद्धमा दुश्मन ठानिएकाहरूको बाहेक मृत्युको खबर कहिले पनि आनन्ददायक हुँदैन । मृत्युको खबरले एकछिनलाई भए पनि हामीलाई स्तब्ध त बनाउँछ नै ।

  • नेपाल यू- १९ एसिया कपका लागि छनोट
  • नेपाल १९ वर्षमुनीको एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । शनिबार मलेसियाको बायोमास ओभलमा भएको यू- १९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियमअनुसार १ सय ४४ रनले पराजित गर्दै नेपालले यू- १९ एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

  • मो बि गो ४२
  • एक जना थिए पूर्णबहादुर, पूर्णबहादुर मानन्धर, धरानका कहलिएका गाडी मेकानिक र मेरा बाका जिगरी । चिउँडोमा माओत्से तुङको जस्तो ठूलो कोठी थियो उनको र थिए श्याम वर्ण र अग्ला कदका । बालाई उनी नाम काढेरै इन्द्र भनी बोलाउँथे र तिमी भन्थे । उनी बाका साथी त थिए, तर स्पष्टतः बाभन्दा सिनियर ।

  • जन्मघर : एक शब्दाञ्जली
  • कहीँ भनिएको सुनिन्छ– ‘होम सुड बी पोर्टेवल ।’ मलाई यो लाइन खूब मन पर्छ । यसको मतलब हो, हामी जहाँ जान्छौं, त्यहाँ आफ्नो घर पनि लिएर जान सक्नुपर्छ । बिस्तारै यसलाई मैले अर्को एंगलबाट बुझ्न थालें । त्यो थियो, हामी जहाँ बास बस्छौं, त्यहाँ घरको महसुस हुन सकोस् ।

    Read Full Discussion Thread for this article