Posted by: Nepalnews Sajha October 20, 2023
News Summary from Nepal for Friday, October 20, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Deputy PM Shrestha’s health improving


  • The deputy prime minister shifted to general ward from intensive care unit at a Beijing-based hospital, says his secretariat.

  • Revolutionary Communist Party spokesperson Bastola arrested over accident


  • A 29-year-old man from Dang died after a motorcycle he was riding was hit by the jeep driven by Baskota.

  • Amid war, many Nepalis in Israel say they feel safe enough


  • Their resolve to stay is backed by solid income and the trust they have in the country’s missile defence system.

  • Through her third eye


  • Consisting of stunning arrays of large canvases and sculptures across mediums, Pramila Giri’s third exhibition at the NAC is an encounter that is close to sacred.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मध्यावधि निर्वाचन टार्नमात्रै कोशीमा एमालेसँग सहकार्य : कोइराला
  • प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् ।

  • वन्यजन्तु र मानवबिचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो
  • वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा मन्त्री महतोले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

  • क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो ।

    Read Full Discussion Thread for this article