Posted by: Nepalnews Sajha October 19, 2023
News Summary from Nepal for Thursday, October 19, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal condemns attack on hospital in Gaza


  • The foreign ministry calls for protection of civilians in all circumstances.

  • Deputy Prime Minister Shrestha fully conscious with stable vital signs, says hospital


  • He is currently in the intensive care unit for ongoing monitoring and treatment.

  • Nepal register second win


  • Nepal and Hong Kong will meet again on Saturday.

  • FNJ Kantipur chapter draws attention of stakeholders over participation of political leader in protest


  • The federation’s act of involving a central member of a political party is an insult to journalism and the federation as well, it said.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • निर्माण व्यवसायीको ६ अर्ब दसैंअघि नै भुक्तानी हुने
  • गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरूको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ ।

  • वीरगन्जका दुवै भन्सारलाई राजस्व असुली लक्ष्य भेट्टाउन धौधौ
  • जिल्लाका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यभन्दा कम राजस्व असुली भएको छ । दसैं, तिहारजस्ता पर्वको कारण आयात बढेर राजस्व पनि असूली बढ्ने अनुमानविपरीत लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।

  • ९० मेगावाट क्षमताको मर्स्याङ्दीको पीपीए, ६ वर्षमा विद्युत् उत्पादनको लक्ष्य
  • अर्धजलाशययुक्त ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदीको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आयोजनाको विद्युत् प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँमा सम्झौता भएको हो ।

    Read Full Discussion Thread for this article