Posted by: bandedv2023 October 18, 2023
जग्गाको भाउ डामाडोल भएछ
Login in to Rate this Post:     0       ?        
मैले सगोलमा ३ वर्ष पहिले प्रति आना २५ लाखमा किनेको जग्गा ऐले ११ लाख प्रति आना भएछ धापाखेल माथिको . अंग्शबबंडा गर्नु पर्ने मलाई ११ लाख मा बेच कि बेच भन्छ . २५ लाखमा किनेको जग्गा ११ लाखमा कसै बेच्ने ? ११ मा नबेच्ने भए ११ मै सब जग्गा किन भान्छा . सबै किन्दा ३ करोड माथि को पैसा लाग्छ . के गर्ने होर्ने के गर्ने . मन्दीले ३ ४ वर्ष येस्तै हो भन्ने सुनेको छु .
Read Full Discussion Thread for this article