Posted by: Nepalnews Sajha October 18, 2023
News Summary from Nepal for Wednesday, October 18, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal off to winning start, defeat UAE by 7 wickets


  • The Rhinos overcome the 141-run target in 18.5 overs as captain Paudel scores an unbeaten half-century.

  • Weather to remain generally fair across the country during Dashain


  • No weather system in sight to cause disturbances, the Meteorological Forecasting Division says.

  • Livestock farmers in Taplejung highlands start winter descent to protect herds from cold


  • The farmers also aim to profit from selling sheep and goats, which are in high demand for Dashain feasts.

  • Why ‘Spotlight’ is so inspiring


  • The film stands as a testament to the power of journalism, reflecting how encouragement, teamwork and proper resources help journalists unearth structural issues and make a change.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जेठयता नेपालबाट ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् भारत निर्यात
  • नेपाल विद्युत् प्राधिकरणले यो वर्षको जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

  • आर्थिक प्याकेज घोषणा भइसकेपछि कान्तिपुरविरुद्ध पत्रकार महासंघको आन्दोलन रहस्यपूर्ण : मिडिया सोसाइटी
  • नेपाल मिडिया सोसाइटीले पत्रकारहरूका लागि आर्थिक प्याकेज घोषणा गरिसकेपछि नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् विरुद्ध आन्दोलन थाल्नु रहस्यपूर्ण भएको बताएको छ ।

  • मेयर ६ घण्टादेखि कार्यालयमै घेरिए
  • सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेका छन् । वडा नम्बर ६ को पोखरी सम्बन्धित विवादमा सो वडाका बासिन्दाहरुले दिउँसो २ बजेदेखि नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएका छैनन् ।

  • अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय
  • लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठनआदेश खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।

  • सल्यानका स्वास्थ्यकर्मीले दसैंमा पनि तलब पाएनन्
  • सल्यानका स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालका ८७ जना कर्मचारी, डाक्टर, स्वास्थ्यकर्मी, कार्यालय सहयोगीले तलब पाएका छैनन् ।

    Read Full Discussion Thread for this article