Posted by: bandedv2023 October 17, 2023
Who is this Nepali Girl?
Login in to Rate this Post:     0       ?        
साझा भुसतिग्रेको अखडामा कुनै चेली छिर्ने दुसाहस गर्लान र ? साररिक आकर्षण बाट सुरु भै माया प्रेममा ब्रिद्दि नहुने हो भने के होला त ? त्यसको जलंत उदाहरण तालुकिबुडि अनुसार : बच्चा पाए पछि बुढोले अर्कीलाइ ठोक्यो भनि लेखेको कुरामा कहिँ यिनको बुढाको लब हार्मोन घटेर भुई छुन पुगेर त होकि ?तेसो भए पास्च्यात्य मुलुकमा पाप्पर्चुके ( डिभोर्स ) किन ज्यादा हुन्छ ? लभ हर्मोन कमि भएर होईन अरु हार्मोन हरुमा आएको उथलपुथल र धैर्यता पिधमा पुग्ने संगै डिप्रेशन आदीईत्यादिले ठुलो भूमिका खेलेको हो कि?
एउटा अचम्म को कुरा चै "सास भी कभी बहु थि " भन्ने उखान नेपाल भारतमा सुनिनुका कारण यो लभ हार्मोन चै रगतको नाता मा मात्र ठिक तरिकाले लागु हुने भएर हो? नत्र दाइजो ल्याएन र दिएन भनेर बर्सेनी हजारौ को सख्या मा आत्महत्या गर्ने बाध्यता सृजना गरिदिन्छन ?बुढा बुढी ( couple) बीच ९० -९५ प्रतिसत कुरा कानी मिल्छ भने त्यो घरको सुख शान्ति उनीहरु बाहेक अरुले पाउदैन | त्यो मेरो बुबाको कजन जो पेशाले अवकासी डाक्टर ले सुनाउनु भएको कुरा हो | गाउमा एउटा परिवारले बुहारीलाई बोक्सी भनेर र बनाएर लेखेटे पछि अर्कीलाई पनि तेसै गर्न थाले पछि दोश्री बुहारीले चै अन्स नलिई घर छोड्दिन भनेर अडान लीई र छोरा मा पनि लभ हार्मोनले काम गरेकै कारण अन्स लिई छुट्टै बसेको छ रे | तेसैले तपाइँ Couple बीच १०० प्रतिसत कुरा मिल्दैन भने खुशी हुनुस ?
Read Full Discussion Thread for this article