Posted by: Nepalnews Sajha October 17, 2023
News Summary from Nepal for Tuesday, October 17, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 19 more Nepalis rescued from Israel


  • They boarded an Indian rescue flight and will arrive in Nepal on Wednesday.

  • Global index shows ‘moderate level of hunger’ in Nepal. Ranks 69th


  • Experts say people have started spending less on food as their incomes have stagnated.

  • Kantipur FNJ chapter distressed over central body’s decision


  • The chapter stresses that the federation’s disregard of the it’s efforts is not only disrespectful but also raises questions about the affiliation with the chapter’s leadership.

  • Navigating stress in your early 20s


  • Psychologist Khem Raj Bhatta explains the sources and coping strategies for stress that young adults deal with.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कपुरकोट गाउँपालिकाले पाँच शय्याको अस्पताल चलाउने
  • संघीय सरकारले प्रत्येक पालिकामा १० देखि १५ शय्याको आधारभूत अस्पताल संचालन गर्न बनाएको योजना प्रभावकारी हुन नसकेको बेला सल्यान कपुरकोट गाउँपालिकाले आफ्नै स्रोत र साधनबाट पाँच शय्याको आधारभूत अस्पताल संचालन गर्ने भएको छ ।

  • पत्रकार महासंघको आवरणमा कान्तिपुरमाथि राजनीतिक प्रतिशोधपूर्ण र योजनाबद्ध प्रहार : प्रतिष्ठान शाखा
  • नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार महासंघ केन्द्रको आवरणमा कान्तिपुरमाथि राजनीतिक प्रतिशोधपूर्ण र योजनाबद्ध प्रहार गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

  • स्रोत नखुलेको विदेशी मुद्रासहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका छन् ।

    Read Full Discussion Thread for this article