Posted by: Nepalnews Sajha October 16, 2023
News Summary from Nepal for Monday, October 16, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Koshi Chief Minister Karki to face floor test on Wednesday


  • The province will head for mid-term polls if Karki fails to secure a trust vote. The assembly has exhausted all other options to appoint a chief minister since the election last year.

  • Cricket Association of Nepal announces squad for triangular series


  • Nepal take on the United Arab Emirates at the Mulpani Cricket Ground to open the Tri-series which also involves Hong Kong.

  • In tune with tradition


  • The Himalayan Highway band creates a distinctive sound by seamlessly blending Nepali folk music and American bluegrass.

  • Nepal, India agree to reduce height of Saptakoshi dam


  • Authorities from the two countries also reach consensus on relocating re-regulation barrage proposed at Sisauli.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सामाजिक सञ्जालको मिथ्या सूचनाले लोकतान्त्रिक अभ्यासमा आघात : उपप्रधानमन्त्री खड्का
  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले इन्टरनेट प्लेटफर्मको एक प्रमुख माध्यम सामाजिक सञ्जालबाट हुने गलत, भ्रमपूर्ण र झूठो सूचनाको प्रवाह तथा घृणात्मक संवादले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍याउने गरेको बताएका छन् ।

  • कोशीमा चलखेल गरेर एमालेले मन्त्री छिराइहालेछ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोशी प्रदेशमा दुई वटा गठबन्धन बनेको बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चलखेल गरेर कोशी सरकारमा एमाले सहभागी भएको बताएका हुन् ।

  • एमालेको 'मिसन-०८४' एकल बहुमतको सरकार : ओली
  • एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका हुन्।

  • अर्थराजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण
  • योगेश राज थोरै दक्षिण एसियाली विचारकमध्येका एक हुन् जो इतिहास लेखनका विषयमा पनि चिन्तन गर्छन् र लेख्छन् । उनले दक्षिण एसियामा दैनिक उपभोग्य वस्तुको उत्पादनका ठूला आयोजना र आधुनिक राज्यव्यवस्थाको सह–प्रादुर्भावबारे अध्ययन गरेका छन्।

    Read Full Discussion Thread for this article