Posted by: Nepalnews Sajha October 15, 2023
News Summary from Nepal for Sunday, October 15, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bowlers shine as Nepal hammer Bahrain by seven wickets


  • The U-19 team restrict Bahrain to 77 runs as Dipesh Kandel and Durgesh Gupta grab six and four wickets respectively and chase the target in 11.4 overs.

  • Egg producers suffering economic slowdown effects


  • To boost consumption, farmers and the Nepal Veterinary Association are holding programmes to raise awareness about the nutritious values of eggs.

  • Israel confirming identity of Nepali students killed in Hamas attack


  • Israel is in the long process of managing and establishing the identity of around 1,300 bodies including those of foreign nationals.

  • Nepal seeks $1 billion from World Bank, others for Upper Arun


  • 1,061 MW project will be the bank’s first investment in the country’s hydropower since it pulled out of Arun III in 1995.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाबीच ७ बुँदे सहमति
  • कान्तिपुर व्यवस्थापन र नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाबीच ७ बुँदे सहमति भएको छ । करिब दुई सातादेखिको वार्ता आइतबार सहमतिका बीच टुंगिएको पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

  • नेपालीको शव इजरायलले नै ल्याइदिने प्रतिबद्धता दोहोर्‍याएको छ : मन्त्री साउद
  • हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० नेपालीको शव प्रक्रिया पूरा भएपछि नेपाल नै ल्याइदिने प्रतिबद्धता इजरायल सरकारले दोहोर्‍याएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि सरकारले हमाससँग सम्बन्ध भएका मुलुकसँग पनि कूटनीतिक पहल भइरहेको मन्त्री साउदले जानकारी दिएका छन् ।

  • अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं : महामन्त्री शर्मा
  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको राजनीतिक घटनालाई 'डढेलो' बन्न नदिन संयमता र परिपक्वता देखाउन आवश्यक भएको बताएका छन् । उनले पार्टीमा छलफल गरेर संस्थागतरुपमा निर्णय गरेर अघि बढ्नु न्यायोचित हुने बताएका छन् ।

  • देश असाधारण आर्थिक संकटको डिलमा : पूर्वअर्थमन्त्री पौडेल
  • एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश असाधारण आर्थिक संकटको डिलमा पुगेको बताएका छन् । सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुग्नुले देशको आर्थिक असाधारण अवस्थामा पुगेको पुष्टि भएको बताए ।

    Read Full Discussion Thread for this article