Posted by: Nepalnews Sajha October 14, 2023
News Summary from Nepal for Saturday, October 14, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepalis have no money to spend on gold, say traders


  • Bad economic times have made festival shoppers stingy, and gold sales are down by half.

  • Manang Air helicopter crashes in Lobuche


  • The accident occurred during descent. The reason for the crash is yet to be ascertained.

  • Uproar in Nepal over Modi’s Kalapani visit


  • Indian PM breached diplomatic norm visiting Nepali territory without notice: Lawmakers

  • A Parsa suspension bridge work remains stalled three years on. Locals bear the brunt


  • Local consumer committee, the contractor, and rural municipality, blame each other for the delay as locals bear the brunt.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विकासका लागि वैदेशिक लगानीको वातावरण बनाउन सरकार लागेको छ : उपप्रधानमन्त्री खड्का
  • उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालमा वैदेशिक लगानीको वातावरण बढाउन सरकार प्रयन्तरत रहेको बताएका छन् । नेपालका छिमेकीको उन्नतिलाई नेपालको विकास र त्यहाँको जनसंख्यालाई नेपालको उत्पादनको बजार बनाउनका लागि सरकारले प्रयत्न गरिरहेको उनको भनाइ थियो ।

  • इजरायल-हमास युद्ध : रोयटर्सका भिडियोपत्रकारसहित ११ पत्रकारको मृत्यु
  • इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । मिसाइल आक्रमणमा परी भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ । उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् ।

  • कोशीमा केपी ओली कांग्रेसको ८ सिटपछि लाग्नुभयो भन्दिनँ : महामन्त्री शर्मा
  • कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ८ सांसदको पछि लागेको भन्दै कटाक्ष गरेका छन् ।

    Read Full Discussion Thread for this article