Posted by: Nepalnews Sajha October 12, 2023
News Summary from Nepal for Thursday, October 12, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal register 274 runs victory over Iran


  • U19 captain Khanal and Opener Bohara bring a 166-run partnership as Nepal posts 354-run target for Iran. In response, Nepal bowl out Iran for 79 runs.

  • Maoist Centre’s Indra Angbo to stake claim for Koshi chief minister


  • The deadline to stake claim for chief ministerial post ends on Friday.

  • Police shoot alleged robber in Kathmandu


  • Senior Superintendent of Police Dinesh Mainali says Amar Ghalan was shot at as he tried to attack police.

  • Municipal services in Phidim stalled due to employees’ protest


  • They want an integrated civil service act to address their demands related to pay and perks.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लाओसविरुद्ध अञ्जन विष्टको कीर्तिमानी गोल
  • नेपाली स्ट्राइकर अञ्जन विष्टले लाओसविरुद्ध कीर्तिमानी गोल गरेका छन् । बिहीबार दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा विष्टले नेपाली पुरुष टिमका लागि सबभन्दा बढी गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् ।

  • कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका आङ्बोको दाबी पेस
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् ।

  • इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन अन्तर्राष्ट्रिय समुदायको आग्रह
  • संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयबाट भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपिल गरेका हुन् ।

    Read Full Discussion Thread for this article