Posted by: Nepalnews Sajha October 11, 2023
News Summary from Nepal for Wednesday, October 11, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepalis ‘deceived, cheated and exploited’ at Amazon warehouses in Saudi Arabia


  • An Amnesty International report exposes the multinational’s failure to prevent contracted workers from being exposed to human rights abuses, despite receiving complaints.

  • No consensus on proposed revisions to transitional justice law


  • After five months of talks, parliamentary subcommittee tosses unresolved issues back to top leaders.

  • Repatriation of dead Nepalis from Israel to take a few days


  • Minister Saud, in a phone talk with his Israeli counterpart, requests facilitation for bringing back the bodies.

  • ‘Pagglait’ shows grief in all its complicated facets


  • Following the death of her husband soon after marriage, Sandhya tries to understand the person that he was.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नवजात शिशु बिक्री प्रकरण : चिकित्सक कर्णसहित ३ जना पुर्पक्षका लागि थुनामा
  • नवजात शिशु निःसन्तान दम्पतीलाई मोटो रकममा बिक्री गरेको अभियोग लागेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ६८ वर्षीय कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

  • नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री साउद पनि इजरायल जाने
  • नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।

  • इजरायल सरकारले हस्तान्तरण गरेपछि १० जना नेपालीको शव ल्याइन्छ : परराष्ट्र मन्त्रालय
  • इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन् ।

  • बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

    Read Full Discussion Thread for this article