Posted by: Nepalnews Sajha October 10, 2023
News Summary from Nepal for Tuesday, October 10, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rupee slide raises debt repayment costs


  • If Nepal settles all of its foreign loans now, it will incur a loss of nearly Rs60 billion.

  • Experts who visited Indian salt factories likely to recommend lowering iodine content in salt


  • Officials suspect the high iodine content in salt being sold in Nepal may be responsible for the alarming rise in non-communicable diseases.

  • Dashain goat sales to stay at last year’s level


  • Livestock traders say they expect to sell 50,000 animals in Kathmandu Valley this festival season.

  • Body image and the desire to fit in


  • Social media showcases unrealistic beauty standards, prompting constant comparisons and fostering dissatisfaction and negative self-image.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कार्यस्थलमै वार्षिक ३५ लाखलाई आँखासम्बन्धी चोट
  • शरीरको संवेदनशील अ‌ग हाे, आँखा । यसको समस्यासँगै जीवनयापन गर्नेको संख्या संसारमा धेरै छ । वार्षिकरूपमा अनुमानित ३५ लाख जनालाई कार्यस्थलमा नै दुर्घटनाबाट हुने आँखासम्बन्धी चोट लाग्ने गरेको विभिन्न अध्ययनले देखाएकाे छ ।

  • राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा
  • अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दु:ख दिएको भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो ।

  • इजरायलमा रहेका नेपालीको उद्धार, उपचार र स्वदेश फिर्ताको व्यवस्था गर्न कांग्रेसको माग
  • कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परेकाहरूको उद्धार, उपचार र स्वदेश फिर्ताको वातावरण बनाउन सरकारसँग माग गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा मंगलबार बसेको बैठकले आक्रमणमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याएर परिवारजनलाई बुझाउन आग्रह गर्ने निर्णय गरेको हो ।

  • सिक्किम बाढीमा हराएका ५ नेपाली श्रमिकको खोजीका लागि पत्राचार
  • सिक्किम बाढीमा हराएका इलामका केही श्रमिकमध्ये पाँच श्रमिक खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् ।

    Read Full Discussion Thread for this article