Posted by: okhalbase October 8, 2023
Do you trust Muslim people?
Login in to Rate this Post:     1       ?         Liked by
I forgot the name of the nationality but the worst are people from a certain small country who आफ्नो देशमा खाली आफै घिच्ने , भ्रष्ट, अनि सबको खुट्टा तान्ने,  अनि आफ्नै देशवासी मा भेदभाव गर्ने,  जातपात भन्ने, अनि त्यति  गरेर नपुगेर अनेक तिकडम गरेर अमेरिका गएरपनि कुनै unity, cooperation भन्ने छैन, कोठे गफ गरेर एक अर्काको रिस इबि गर्ने अनि इल्लीगली बसेर भाडा माझेर ठूला ठूला कुरा गर्ने। Forgot the name of that country ? कुन देश हो कुन्नि त्यो? 

Also worst are delusional prejudiced idiots like the starter of this thread who are here for 16 odd years making idiotic comments अनि प्याच्च प्याच्च stupid कुरा लेख्ने , कमेन्ट गर्ने, दुई पैसाको दिमाग पनि नभएका effing not-sexy-at all (I bet $100 on this person being obese , obnoxious, low IQ and butt ugly) . Those are the worst.

BTW Ethiopia is more than 60% Christian of which most are Orthodox Christian. Also, less than 2% of the "Afro American " population is Muslim.  तर यी मूढ racist हरुलाई यो सुनाएर के फाइदा?  यहाँ आयो, त्यो मूढ blue collar मुखबाट प्याच्च एउटा  totally ignorant , uninformed र incorrect कुरा ओकल्यो, अनि कुनै धर्म, कुनै छालाको रंग , कुनै देश का  सबैलाई एउटै basket मा हाल्यो। 






Last edited: 09-Oct-23 06:57 AM
Read Full Discussion Thread for this article