Posted by: Nepalnews Sajha October 8, 2023
News Summary from Nepal for Sunday, October 8, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Why deregulate Nepal’s fuel business


  • Deregulating the petroleum industry and giving it to the private sector will make the business competitive, ultimately benefiting consumers, former secretary says.

  • CIAA files corruption case against seven people including former Madhesh minister


  • They have been accused of embezzling government funds.

  • This Banepa hospital conducts classes for children with disabilities so their studies are not affected


  • Since 2014, the Banepa-based institution has taught at least 5,825 children while also treating them.

  • Arika Gurung wins historic silver at the Asian Games


  • The 19-year-old wins Nepal’s third ever Asiad silver and first ever karate silver in Hangzhou.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विद्यालय शिक्षा विधेयक संविधानको मर्मअनुरूप नै ल्याएका छौँ : शिक्षामन्त्री राई
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० संविधानको व्यवस्था र मर्मबमोजिम नै सरकारले मस्यौदा तयार गरेको बताएका छन् । उनले विधेयकमा अझै कतिपय विषयहरू छुटेको र सबैको चासो रहेको भन्दै त्यसबारे छलफल गरेर संसद्ले नै अन्तिम रुप दिनुपर्ने बताए ।

  • विद्युत् विधेयकमा जलस्रोतको बहुपक्षीय उपयोगको व्यवस्था छ : पुन
  • नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रुपमा उपयोग गर्नेगरी विद्युत विधेयक आएको बताएका छन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका सांसद पुनले विद्युत विधेयक, २०८० मा दिगो ढंगले ऊर्जाको आपूर्ति गर्ने व्यवस्था रहेको बताए ।

  • विद्युत् विधेयक नेपालको विकास र राष्ट्रिय हितमा हुन जरुरी छ : विष्ट
  • प्रमुख प्रतिपक्षी दल एमालेका सांसद गोकर्ण विष्टले विद्युत्‌सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मुलुकको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विद्युत् विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकका कतिपय व्यवस्था संशोधन गर्नुपर्ने बताए ।

  • मधेश प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    Read Full Discussion Thread for this article