Posted by: Nepalnews Sajha October 7, 2023
News Summary from Nepal for Saturday, October 7, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal bags second medal in Asian Games


  • Arika Gurung was forced to settle for a silver as she faced defeat at the hands of Sofya Berultseva of Kazakhstan 3-0 in the final of Karate 68-kg category.

  • Conflict victims ask UN chief to push for transitional justice


  • Say they are sceptical of PM’s commitment to justice.

  • Private sector for competitive licensing for hydropower projects


  • A new bill proposes any government entity and a firm having at least 51 percent stake of the government can be allowed to develop a project without competition.

  • A quarter for caregivers is encouraging institutional births


  • A Rupandehi health post has set up a free lodging facility with a kitchen for caregivers with support from the local unit and a social organisation.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेसँग संयुक्त मोर्चा, पार्टी एकता र गठबन्धन सरकार सम्भव छ : पुन
  • नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले ढिलोचाँडो एमालेसँग पार्टी र सरकारमा सहकार्यको सम्भावना रहेको बताएका छन् ।

  • लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्री दाहालको गुनासो
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

  • पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेर राजतन्त्र आउन्न : खनाल
  • नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेका भरमा अब राजतन्त्र नफर्किने बताएका छन् । 'राजतन्त्र त रसातलमा पुगिसक्यो, उनको शासनकाल सकियो अब फेरि फर्कन्न,' खनालले भने, 'त्यो इतिहासमा भासियो कल्पना नगरे हुन्छ ।'

  • खोर सुधार गर्दै व्यावसायिक बाख्रापालन
  • परम्परागतभन्दा आधुनिक खोर बनाएर बाख्रा पाल्दा यहाँका किसानलाई सुविस्तासँगै आम्दानी वृद्धि भएको छ । खोर सुधार गरेकालाई भएको सजिलो देखासिकी गर्दै बाख्रापालन बढ्दै छ ।

  • ओखलढुंगाको मिसन अस्पतालमा शिशुको मृत्यु, आफन्तले शव बुझेनन्
  • ओखलढुंगा सामुदायिक अस्पताल मिसनको लापारबाहीले एक महिना २३ दिनकी शिशुको ज्यान गएको भन्दै आफन्तले शव लिन मानिरहेका छैनन् । सिद्धिचरण नगरपालिका-५ का डोमप्रसाद दाहालकी छोरी रियाना दाहाललाई पिसाब रोकिने समस्याले सिकिस्त भएपछि शुक्रबार बिहान अस्पताल ल्याइएको थियो ।

    Read Full Discussion Thread for this article