Posted by: Nepalnews Sajha October 6, 2023
News Summary from Nepal for Friday, October 6, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Koshi Chief Minister Hikmat Karki to face floor test on Saturday


  • The chief minister will not secure a vote of confidence from the provincial assembly unless there is a dramatic development in the current political equation.

  • Nepal, Romania sign MoU on cooperation in labour and social protection


  • Nepali and Romanian ministers say the signing of the MoU would be the first step in the roadmap towards fair, ethical, and legal migration of Nepali workers to Romania.

  • Kathmandu records 80 new dengue infections daily


  • This year, over two dozen people have died and more than 35,000 have been infected with the dengue virus.

  • Nepalis brood over rising prices as festivals near


  • With incomes stagnating due to a comatose economy, people are forced to stretch every rupee.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पार्टीभित्र निर्वाचनमा नजाऔं, आफ्नै साथीको मन दुख्छ : ओली
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । विपक्षी र सञ्चारमाध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।

  • जेलमा रहेकी इरानी मानवअधिकारकर्मी नरगिसलाई नोबेल शान्ति पुरस्कार
  • यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो ।

  • नेपाल र रोमानियाबीच श्रम सम्झौता
  • नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

  • शिक्षा विधेयक संघीयता विरोधी छ : सीके राउत
  • जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन् ।

    Read Full Discussion Thread for this article