Posted by: Nepalnews Sajha October 5, 2023
News Summary from Nepal for Thursday, October 5, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Probe commission on gold smuggling seeks inputs from public


  • The commission calls for recommendations from general public and experts on curbing gold smuggling.

  • Nepali leaders say MCC will contribute to Nepal’s growth trajectory


  • Prime Minister Dahal has said MCC-funded projects have paved the way for new opportunities in areas of economic cooperation between Nepal and the US.

  • Norwegian author Jon Fosse wins 2023 Nobel Prize in Literature


  • The academy said that Fosse had produced works spanning a variety of genres including plays, novels, poetry collections, essays, children’s books and translations.

  • Cooperatives chair arrested on charge of embezzling over Rs40.49 million


  • Depositors had lodged a complaint with police after the chair refused to return their savings, police say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सर्वोच्चले 'गुन्डा नाइके' रिगललाई माफी दिनुको लिखित कारण माग्यो
  • नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा लिखित कारण माग गरेको छ भने पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि आदेश जारी गरिएको छ ।

  • नर्वेली लेखक फसलाई नोबेल साहित्य पुरस्कार
  • यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो ।

  • एमाले गण्डकी अधिवेशनमा ११ औं महाधिवेशन पूर्वतयारीको झल्को
  • निथ्रुक्क भिजेर एकाबिहानै पोखरा सभागृह पुगेका अधिवेशन प्रतिनिधिले बुधबार पनि एमाले गण्डकीको नेतृत्व चयन गर्न पाएनन् । सोमबार सुरु गुट–गुटबीच प्रतिष्ठाको लडाइँले धकेलिएको अधिवेशनको मतदान बिहीबार दिउँसो बल्ल सुरू भएको छ ।

  • विश्वकीर्तिमानी ऐरी नेपाल प्रहरीमा विशेष बढुवा
  • नेपाल प्रहरीले क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा गरेको छ । हालै एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्वकीर्तिमानी कायम राखेकाले सम्मानस्वरूप ऐरीको विशेष बढुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले इकान्तिपुरलाई जानकारी दिए ।

  • धर्म र सम्प्रदायको नभई देशको झन्डा बोकौँ : सांसद झा
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको छोडेर देशको झन्डा बोक्नुपर्ने बताएका छन् । पछिल्लो समय मुलुकमा धर्म र सम्प्रदायबीच दंगा निम्त्याउने दुष्प्रयास भइरहेको भन्दै सांसद झाले जनप्रतिनिधि, राज्य संयन्त्र र राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए ।

    Read Full Discussion Thread for this article