Posted by: Nepalnews Sajha October 4, 2023
News Summary from Nepal for Wednesday, October 4, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Banke District Administration extends curfew in Nepalgunj


  • The administration requests everyone to maintain religious and social harmony.

  • World Bank paints grim economic outlook for Nepal


  • Says the country will achieve 3.9 percent economic growth this fiscal year ending mid-July 2024, against the government target of 6 percent.

  • Nine injured, one missing after quakes jolt west Nepal


  • A magnitude 6.3 earthquake and several aftershocks have damaged several houses and triggered landslides.

  • A tale of regret and remorse


  • Shivam Adhikari’s ‘Panchayat’ boldly confronts taboo subjects and their consequences within the context of rural Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सार्वजनिक शिष्टता र नैतिकताको प्रतिकूल सामग्री पोष्ट नगर्न प्रेस काउन्सिलको अपिल
  • प्रेस काउन्सिल नेपालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका सामग्रीहरु सामाजिक सन्जालमा पोष्ट नगर्न आग्रह गरेको छ ।

  • बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा प्राधिकरणको बैठक आह्वान
  • प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बझाङमा गएको भूकम्पबारे छलफल गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाएका छन् ।

  • ताल विस्फोटपछि सिक्किममा बाढीपहिरोको कहर : ५ जनाको मृत्यु, करोडौंको क्षति
  • उत्तर सिक्किमको ल्होनाक ताल विस्फोटपछि बुधबार बिहान साढे १ बजे टिस्टा नदीमा आएको बाढीका कारण सिक्किममा ५ जनाको मृत्यु भएको छ । भारतीय सेनाका २३ सेना र २० सर्वसाधारण बेपत्ता छन् । बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम सरकारले जनाएको छ । भौतिक क्षतिको कुनै लेखाजोखा छैन ।

  • ईपीजी प्रतिवेदन नेपालले एकतर्फी रूपमा भए पनि ग्रहण गर्नुपर्छ : उपाध्याय
  • नेपाल र भारतबीचका सीमासहित विवादित विषयमा अध्ययन गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकार एकतर्फी रूपमा बुझ्नुपर्ने उक्त समूहका सदस्य सूर्यनाथ उपाध्यायले बताएका छन् । भारतले लामो समयदेखि उक्त प्रतिवेदन नस्वीकारेको आधारमा नेपालले पनि बुझ नमिल्ने भन्ने नरहेको उनको भनाइ थियो ।

  • आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ
  • आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहलाई पक्राउ गरिएको छ । दिल्लीको कथित मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुपछि उनलाई पक्राउ गरिएको हो ।

    Read Full Discussion Thread for this article