Posted by: edv2023 October 3, 2023
दो अक्टोबर
Login in to Rate this Post:     0       ?        
हो यो दृश्यम भन्ने हिन्दि फिल्मको डाएलोग हो . सार्है राम्रो छ , हिन्दि हेर्न अल्छि लाग्छ भने Netflix मा suspect X त्यो नि गज्जब छ . मैले CS र पछि MBA गरेर ६ ७ वर्ष south मै पढेको भएर हिन्दि , तमिल , मल्यआलम जस्ता सबै फिलिम हेरिन्छ आजकल. म सानै देखि अजय देवगनको फ्यान , त्यो कपाल , पान खाएर बिगारेको दाँतको मुस्कान हाहा . पछिल्ला फिलिमहरुमा उसको अभिनय झनै दमदार छ . म अजयको येति सम्म फ्यान कि उसको फिल्म दृश्यम २ हेर्न २०० माइलको यात्रा तय गरेको छु . Oregon मा सबै तिर हिन्दि फिलिम चल्दैन . नेपाली फिलिम पशुपति प्रसाद २ हेर्न योजनामा छु अब.
Read Full Discussion Thread for this article