Posted by: Nepalnews Sajha October 3, 2023
News Summary from Nepal for Tuesday, October 3, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal lose to India by 23 runs in Asian Games quarter-finals


  • The Rhinos manage to get 179 runs on the board losing nine wickets in the chase for 203 runs.

  • Curfew imposed in Nepalgunj over fears of communal violence


  • Banke District Administration Office issues indefinite curfew order in the city from 1pm on Tuesday.

  • Gagan Thapa’s proposal to recall Congress ministers sparks fresh intra-party debate


  • The party has nine ministers in the government. The proposal is yet to be officially discussed in the Congress.

  • A hospital struggles with shortage of free medicines


  • For over a week now, needy patients visiting the Salyan District Hospital have been left to fend for themselves.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी नगर्न सरकारको आग्रह
  • सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्य नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।

  • बझाङ भूकम्प [अपडेट] : दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
  • बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका-१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • ९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले गर्‍यो सोधपुछ
  • विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

  • प्रकाशको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
  • 'सुक्ष्म समय' पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।

  • गृहमन्त्रीलाई ओलीको प्रश्न : सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग किन आत्तिनुभयो ?
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाएका हुन् ।

    Read Full Discussion Thread for this article