Posted by: Bennedict October 2, 2023
म अब समाज भाँड्न जाँदैछु
Login in to Rate this Post:     0       ?        
"चार जात छत्तिस बर्ण" हो कि "चार बर्ण छत्तिस जात"?
खै के भन्नु, समाज भाँड्न त एक जना मात्र हैन, धेरै लागिपरेका छन, अहिलेको परीप्रेक्ष्यमा। पहिले पहिले यस्तो हुन्न थियो होला, लाइफ सिम्पल थियो, सोशल मिडियाले गर्नु गरेको थिएन, अहिले त सबै जना हिरो, हिरोइन, समाज परिवर्तनकर्ता, इन्फ्लुएन्सर रे।
के के हो...
Read Full Discussion Thread for this article