Posted by: Nepalnews Sajha October 2, 2023
News Summary from Nepal for Monday, October 2, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Malaria end in doubt with 7 local cases


  • At least 432 infections have been reported from 39 districts since January.

  • Medical professionals protest against assault on doctor


  • They demonstrate carrying placards and chanting slogans demanding action against perpetrators.

  • Curbing kala-azar spread proving difficult in hilly regions


  • Okhaldhunga district in Koshi province has been battling kala-azar for the past several years with the disease spreading wider every year.

  • Nepal to face India in Asian Games quarter-finals


  • It will be Nepal’s first T20I match against the cricket powerhouse.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अख्तियारद्वारा गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दा दायर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ । ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ ।

  • संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति : कानुनमन्त्री गुरुङ
  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरूको नियुक्ति संविधानको व्यवस्थाअनुरूप गरेको बताए ।

  • सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
  • उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाएका छन् ।

    Read Full Discussion Thread for this article