Posted by: Nepalnews Sajha October 1, 2023
News Summary from Nepal for Sunday, October 1, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Karnali farmers say they can’t do without chemicals


  • The government launched the ‘Organic Karnali’ plan without providing alternatives to the farmers. This has hurt output.

  • Nepal defeat Maldives by 138 runs in Asian Games


  • The Rhinos post 213-run target for the Maldives and bundle them out for 74 runs in 19.4 overs to secure quarter-finals berth.

  • Rising doctor-patient tensions threaten Nepal’s healthcare


  • Agitating resident doctors agree to resume services following a six-point agreement with the government.

  • Back from Beijing, Dahal has nothing to show for Belt and Road plans


  • Prime minister says the map issue was raised in China but it does not figure in any official statement.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सिरहामा बस दुर्घटना, दुईको मृत्यु, २५ जना घाइते
  • पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहामा आइतबार दिउँसो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका-२० का ५० वर्षीय अनिलकुमार झा र सिरहा मिर्चैया-२ का ४० वर्षीय राजकुमार सदा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

  • सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा पोख्ने बनाइयो : पुन
  • सामाजिक संजालको दुरुपयोग भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि नेपालमा त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको उनले बताए ।

  • ४९ वर्षअघिको गीत 'सुनैको काङ्‍ग्यो'
  • कलाकार लुनिभा तुलाधरको निर्देशनमा नयाँ गीत 'सुनैको काङ्ग्यो' सार्वजनिक भएको छ । मञ्जुलको शब्द तथा प्रतिमा राजभण्डारीको स्वरमा सार्वजनिक गीतमा राजु तुलाधरले संगीत भरेका हुन् ।

    Read Full Discussion Thread for this article