Posted by: Nepalnews Sajha September 30, 2023
News Summary from Nepal for Saturday, September 30, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • India approves Nepal to trade in real-time energy market


  • The Central Electricity Authority of India has allowed trading of 44 MW of electricity in real-time market in first phase.

  • Sugar shortage likely due to delayed import process


  • On September 13, the Finance Ministry approved the import of 20,000 tonnes of sugar for the festive season.

  • With electric fencing gone, elephant encounters rise


  • The animals destroy houses and crops making life difficult for residents of Baduwal village.

  • Reading in the age of instant gratification


  • Reading is one of the easiest ways to understand the complexities of the world, but why aren’t more people doing it?

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वेत्रावतीबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ
  • प्रहरीले रसुवाको वेत्रावतीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो ।

  • एमाले कोशी प्रदेश अध्यक्षका लागि खतिवडा र ढकालको उम्मेदवारी
  • एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • दलित छात्रवृत्ति रकम दोब्बर बनाउन आयोगको सिफारिस
  • राष्ट्रिय दलित आयोगले विद्यालय तहमा दिइने छात्रवृत्ति रकम दोब्बर बनाउन सिफारिस गरेको छ । आयोगले विद्यालय तहमा दलित समुदायका छात्रछात्रालाई दिने गरिएको छात्रवृत्ति रकम दोब्बर बनाउन राष्ट्रपतिमार्फत् सरकारलाई सिफारिस गरेको हो ।

  • सुनवल नगरपालिकाका सामुदायिक विद्यालयमा शनिबार पनि पठनपाठन
  • पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले शनिबार पठनपाठन संचालन गरेका छन् ।

    Read Full Discussion Thread for this article