Posted by: Bennedict September 28, 2023
susta manasthiti lai ke bhanchan english ma?
Login in to Rate this Post:     0       ?        
१४-१४ बर्ष पुरानो थ्रेड माथि ल्याएर.... मान्छेहरु पनि के भन्ने?

तपाईंहरुको यो झगडा कहिले सकिने होला? साझामा केही नयाँ पढ्न, लेख्न पनि गाहरो पो भो। जे लेखे नि, जे पढे नि, फेरी तेही "सुस्ते", "फुसी" मात्र भनेर थ्रेडहरुको हाइ-ज्याक भएको देख्छु, के गर्ने होला?
यो त अली "फोर्स्ड" भएन र भन्या?
Read Full Discussion Thread for this article