Posted by: logan September 28, 2023
NRN card pros and cons?
Login in to Rate this Post:     0       ?        
साझालाइ आफ्नो कर्म छेत्र बनाउन चिहाउने हरु पनि छन् | कोहि राजनीति पार्टी, कोहि डन को पार्टी, कोहि हिजडाको पार्टि, कोहि बारुलेको पार्टि, कोहि जंगल बाट सहर र अमेरिका छिरेका माओबादि, कोहि YCL बाट साझा छिरेका एमाले को पार्टी, कोहि मलामुत्र आकास तिर फ्याक्दै ब्रिस्टिको आनन्द लिने को समुह, कोहि बाउबाजेले बर्मा तिर गएर गाइ भैसी पालन वा बहिदारी जागिरे खाएको भएपनि अलिकति जम्मा गरिदिएको सम्पती देखेर सबै भन्दा धनि मान्छे भनि ताण्डब न्र्त्य गर्ने कुवाका भ्यागुताले झैँ राग अलाप्ने, अमेरिका छिरे पछि अमेरिकन हुनु पर्ने तर बानि व्यहोरा भने जंगलमा छिरेका माओबादि झैँ भएका, आफ्नो अंगको भैसी नदेख्ने तर छुसी कुरामा रमाउने हरुको मण्डललेहरु साझामा आ-आफ्नो छबि बनाउन अविरल प्रयास गर्ने ठाउ हो | बाह्र पछि अर्को पढ्न नसक्नेले अर्ति र उपदेश दिने, मसान घाट बाट जलाउदा जलाउदै बिउतिएर आएका बनिया/झा हरुको जम्घठको ठाउमा राजहसले पानि थिगारेर पीए झैँ छुट्याउनु पर्ने काम पाठकको हो | एजेण्डा रहित र एजेण्डा सहित साझा छिर्ने हरुको भनाई मा कोहि बिगरिएको ग्रामोफोंन हुन्छ |

ओखल्बासे जी सिद्दन्तलाई लगौटीमा राख्नुस, धनि पार्टीकै पछि लाग्नुस, दंग्लमा जानुस मसल (eat a dozen of eggs)  बनाउनुस , मारकाट तिर लाग्नुस् पार्टी खोजि खोजु जाने पर्दैन , पार्टि स्वयम् तपाइँ कहा आउछ | दिन दहाडै ब्यापारी मार्ने डन ले जेलमा असल कार्य गरको कारण रास्त्रपतिले माफ गरिदिए अनि यिनको छुटाईमा जनताको लाम लागेको थियो र यिनका अनुयायीले प्रसंसा सहित साझामा टासेका थिए | यिनले गगन थापा नचिन्ने मान्छे नेपालिनै होइन भनेका थिए धन्न यो डन लाइ नचिन्ने त नेपाली नै होईनस भनि अनेपाली बनाइ दिएनन | तपाइहरुले ले यो रिगल डन को नाम र यिनको कर्तुत सुन्नु भएको थियो कि थिएन | थाहा न पाउने हरु सबै सुस्त मनस्थिति ( सुस्ते ) एबम महा-बिकल्ल्न्गी मा पार्ने भए |
Last edited: 28-Sep-23 11:42 AM
Read Full Discussion Thread for this article