Posted by: Nepalnews Sajha September 28, 2023
News Summary from Nepal for Thursday, September 28, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • National Human Rights Commission says it is concerned over attacks on doctors


  • Urges government and other stakeholders to create an environment for seamless delivery of health services.

  • Indra Jatra observed amid fanfare


  • Chariot processions of Ganesh, Bhairav, and Kumari, the living goddess, took place during celebrations.

  • In Hangzhou, Nepal rewrite T20I cricket record books


  • Malla smashes the fastest T20I century and Airee cracks the fastest T20I fifty as Nepal post a record high total of 314 runs in the format against Mongolia at Asiad.

  • Not just a man of science


  • Dr Nawaraj KC, a paediatrician and author, discusses how he juggles his passion for literature and committment to medical career.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल
  • सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रणको प्रयत्न नगरेको बताएका छन् ।

  • मेयर-उपमेयरले बजेट कब्जा गरेको वडाध्यक्षहरुको आरोप
  • जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कब्जा गरेको वडाध्यक्षहरुले आरोप लगाएका छन् ।

  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदलै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका हुन् ।

  • सियारीका अतिविपन्न १४ परिवारलाई घर
  • रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न १४ परिवारलाई घर निर्माण गरिदिएको छ । विपन्न परिवारको पहिचान गरी बनाइएका घर बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

  • लमजुङको बेंसीसहरमा दिनदहाडै सुन चोरी
  • लमजुङको बेंसीसहरमा एउटा घरबाट दिनदहडै सुन चोरी भएको छ । बेंसीसहर नगरपालिका-७, मा रहेको जनविकास मावि नजिकै शन्तबहादुर तामाङको घरबाट बिहीबार दिउँसो सुन चोरी भएको जानकारी आएको प्रहरीले दिएको छ ।

    Read Full Discussion Thread for this article