Posted by: Nepalnews Sajha September 27, 2023
News Summary from Nepal for Wednesday, September 27, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Building Nepal-China power line will take time


  • Two countries have agreed to build the 220kV Kerung-Rasuwagadhi-Chilime line during Dahal’s China visit.

  • Health authorities clueless about over 31,000 tuberculosis patients


  • Urban slums, marginalised dwellings, monasteries and prisons deemed prone to TB spread.

  • Villagers unhappy after park takes priority over road


  • Sisne rural municipality built Rs40 million martyr memorial park in the village, which villagers say does not serve any practical purpose.

  • National Assembly meeting deferred for lack of business


  • The federal parliament remains unproductive even as the country needs dozens of new Acts or amendments to the existing Acts as per the constitution.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ईःलाई बालेन्द्रले भने : आन्दोलन बन्द गरेर कानुनको पालना गर्नु
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई चुनावी बाचा सम्झाउन काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि उभिइरहेका अभियन्ता ईःलाई आन्दोलन बन्द गर्न भनेका छन् । आफूले माग पूरा गर्न नसक्ने विभिन्न आधार उल्लेख गर्दै मेयर शाहले ईःलाई आन्दोलन बन्द गरी कानुनको पालना गर्न र कानुन पालना गर्नेहरूलाई अवरोध नगर्न भनेका हुन् ।

  • ओलीको आरोप : सरकार क्वीन्टलका दरले सुन तस्करीमा लागेको छ
  • प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सुन तस्करीमा लागेको आरोप लगाएका छन् । सरकार नै क्वीन्टलका दरमा सुन तस्करीमा लागेको ओलीको आरोप छ ।

  • चीनसँगका सहमति र सम्झौता देशहितमा छन् : उपप्रधानमन्त्री खड्का
  • प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता देशहितमा भएको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका खड्काले सत्तारुढ गठबन्धनको सहमतिमा नै नेपाल र चीनबीच सहमति र सम्झौता भएको बताएका छन् ।

  • नेपालमा ५७ मुलुकबाट भित्रियो वैदेशिक लगानी, भारतबाट सबैभन्दा धेरै
  • नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ ।

    Read Full Discussion Thread for this article