Posted by: Nepalnews Sajha September 26, 2023
News Summary from Nepal for Tuesday, September 26, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Doctors stage demonstration against attack on medical personnel


  • They demand immediate implementation of the Security of the Health Workers and Health Organisations Act (First Amendment) 2022.

  • Nepal assures China it is against ‘Taiwan independence’


  • A joint statement issued on Prime Minister Dahal’s official visit states Nepal supports the Global Development Initiative proposed by China and will consider joining the Group of Friends of the GDI.

  • Indra Jatra begins with installation of wooden pole


  • The festival dedicated to Indra, the god of rain and king of heaven, is celebrated for eight days.

  • Dolakha village adjoining Tibet is emptying due to prolonged border closure


  • Residents say the government has not taken diplomatic initiative to reopen the border so that they could ply traditional trade.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ललिता निवास प्रकरण : नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चले सरकारलाई सोध्यो कारण
  • ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा किन नचलाएको भन्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

  • ओलीको प्रश्न : यो तरिकाबाट अर्थतन्त्र कसरी सबल हुनसक्छ ?
  • प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको तर त्यसमा सुधारका लागि सरकारले कदम नचालेको बताएका छन् । अर्थतन्त्र उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको बताउँदै उनले यस्तो अवस्थाले कसरी अर्थतन्त्र सबल हुन्छ भन्ने प्रश्न गरेका छन् ।

  • आर्थिक वर्षमा निर्माण गर्नुपर्ने विधेयकको सूची जेठ महिनाभित्रै तय गर्नुपर्ने
  • सरकारले संसद्‌बाट वर्षभर निर्माण गरिने कानुनको सूची जेठ महिनाभित्र कानुन मन्त्रालय पठाउने प्रस्ताव अघि सारेको छ । संघीय संसद्को राष्ट्रिय सभामा दर्ता विधेयकमा प्रत्येक मन्त्रालयले चालु आर्थिक वर्षभित्र प्राथमिकताक्रम खुलाएर पठाउनुपर्ने उल्लेख छ ।

  • सेयर बजार १८ अंक बढ्यो, २ अर्बमाथिको कारोबार
  • मंगलबार सेयर बजारको परिसूचक नेप्से १८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १ अर्ब ५६ करोडको कारोबार भएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    Read Full Discussion Thread for this article