Posted by: Nepalnews Sajha September 25, 2023
News Summary from Nepal for Monday, September 25, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • MCC-funded power line uncertain as bidders quote high prices


  • Minimum bids 66 percent higher than the estimated cost.

  • In remote Mugu, children walk four hours to school


  • Parents say children return home tired. Their Kalika Secondary School in Libru is ill-equipped and understaffed with just 11 teachers for 300 students.

  • Contraceptives shortage looms


  • Government cites lack of funds. Fears of unsafe abortions, increase in maternal deaths.

  • The one who introduced liver transplants in Nepal


  • Dr Ramesh Singh Bhandari’s successful career is characterised by a commitment to medical excellence, all the while striving to make life-saving liver transplants more accessible.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
  • पूर्व सचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।

  • सशस्त्र प्रहरीका पूर्वजवानको दसगजामा हत्या
  • बाराको पचरौता नगरपालिका १ पिपरपाती गाउँ नजिककै नेपाल-भारत दसगजामा सशस्त्र प्रहरीका एक पूर्वसिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

  • लमजुङ अस्पतालमा डाक्टरमाथि हातपात‚ आरोपित वडाध्यक्ष पक्राउ
  • लमजुङ अस्पताल लमजुङमा डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले बेंसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई पक्राउ गरेको छ । घटना आइतबार राति भएको हो । प्रहरीका अनुसार आफ्नी आमालाई उपचारार्थ भर्ना गर्ने क्रममा डाक्टरसहितका स्वास्थ्यकर्मीसँग विवाद हुँदा बस्नेतले मेडिकल अधिकृत डा. सन्दीप अधिकारीमाथि हातपात गरेको आरोप छ ।

  • मणिपालमा डाक्टरमाथि कुटपिट प्रकरण : आरोपीलाई कडा कारबाही गर्न माग
  • चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने पोखराको मणिपाल अस्पतालका चिकित्सकले घोषणा गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।

    Read Full Discussion Thread for this article