Posted by: bandedv2023 September 24, 2023
susta manasthiti lai ke bhanchan english ma?
Login in to Rate this Post:     0       ?        
सुस्ते भन्ने सब्द सब्दकोषमा छैन , साझाका नौतुवुनाले बनको सब्द हो यो . सुस्तमनस्थिति को आभास उसैले दिन्छ बिसौ धागोमा २००५ लाइ १९९५ भन्न छोडेको होइन ? यिनी हरु आफ्ना मतियारलाइ ट्रंप का followers ले जस्तो कुरा बुझे नबुझे पनि हा मा हा मिलाउन पछि पर्दैनन्.संसारमा सबै भन्दा सजिलो कुरा सल्लाह माग्नु र दिनु हुन् भने सल्लाह माग्नु भन्दा दिनु सजिलो हुन्छ | जे जे बकि दिए पनि भयो अनि सल्लाह माग्नेले के चै लिने र नलिने उसको सोच र समझको कुरा हुन |सल्लाह कसरी झर्दछन र झार्नेको मानसिकता, सोच समझ लाइ ऐना झैँ छर्लङ्ग बनाइ दिने कुरा शब्द का प्रयोग र प्रयोजन कसरि भएका छन् तिर ध्यान दिए थाहा पाउनु हुनेछ ?
Read Full Discussion Thread for this article