Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Friendlier government policy would encourage domestic companies to use locally developed software, according to insiders.
Met office says 1,249.3 mm rain, 84.9 percent of season’s average, has fallen since June.
Burnout is a real challenge in today’s fast-paced world, and it often stems from a lack of passion and variety in our daily lives.
The Dark Beneath the Waves explores the deep facets of the narrator’s regrets and the human psyche.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
नेपाल क्रिकेट संघका नवनिर्वाचित सचिव तथा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले घरेलु क्रिकेटको संरचना बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् । शनिबार भएको क्यानको निर्वाचनबाट सचिवमा विजयी भएपछि खड्काले क्रिकेटको जिल्ला र प्रदेश संरचना बलियो बनाउने पहिलो प्राथमिकता रहेको बताए ।
नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।