Posted by: logan September 21, 2023
Any idea to use village land
Login in to Rate this Post:     0       ?        
रुख रोपेर पैसा बनाउने कुरा अतिनै उत्तम , हावापानी मा सुधार ल्याउछ , soil erosion रोक्छ |
२ - ४ रोपनी मा लगाउने होइन होला कुरा गराईले २ - ४ सय रोपनी होइन आधा गाउ मै बृक्षा रोपन / काठ उतापान गर्ने भए पछि खसी बाख्रा पालन थप्दा एकै चोटीमा दुई ब्यबसाय हुन्छ |
तराइ छेत्रमा एक जनाले २० - २५ बिगाहा जग्गामा solar राखी सक्यो उसलाई मेरो सल्लाह खसीबाख्रा पालन र गाइ भैसी पालन पनि साथै गर भनेको थिए |
सोलर प्यानल राखे पछि घास काट्नु पर्ने हुन्छ | तेस्को लागि बस्तु पालन गर्दा काट्ने खर्च घट्छ |
Read Full Discussion Thread for this article