Posted by: Nepalnews Sajha September 19, 2023
News Summary from Nepal for Tuesday, September 19, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Least developed countries are seriously off-track in achieving sustainable development goals, says PM Dahal


  • Says Nepal is committed to eradicating poverty and reducing inequality in line with the 2030 agenda.

  • Dahal’s party ready to drop ‘Maoist Centre’ tag for unity with communist parties


  • The party will decide on the matter at its next general convention, according to a circular to the lower level of party committees.

  • Made in Jumla rabbit fur caps selling fast


  • There are around 50 households in Talium and all of them are engaged in rabbit farming, officials say.

  • How assertiveness is different from aggression


  • Being assertive means striking a balance between being passive and aggressive. It involves expressing one’s needs and respecting the needs of others.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोइराला समूहको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो छैन
  • नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो ।

  • मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
  • एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा सुवाष नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले देशलाई दूरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्।

  • जनतालाई अधिकारसम्पन्न बनाउन नेम्वाङको भूमिका असाधारण : ओली
  • नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुन:र्स्थापनामा जनताको पक्षमा सुवास नेम्वाङले असाधारण भूमिका खेलेको बताएका छन् । एमाले मुख्यालय च्यासलमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभा 'संविधान र सुवास' मा अध्यक्ष ओलीले पुनर्स्थापित संसदंले कति काम गर्न भन्ने चासो थियो त्यसमा नेम्वाङले असाधारण भूमिका खेलेको बताएका हुन् ।

  • शिक्षक महासंघ वार्तामा नबस्ने
  • शिक्षा विधेयकमा असहमति जनाउँदै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा नबस्ने जनाएको छ ।

  • थाइरोइड क्यान्सरको निको हुने दर राम्रो, ३० प्रतिशतमा फर्किने जोखिम
  • हाम्रो घाँटीमा रहेको सानो पुतली आकारको ग्रन्थीलाई थाइरोइड भनिन्छ । थाइरोइड ग्रन्थीले हर्मोन उत्पादन गर्छ‚ जसले हाम्रो शरीरको क्रियाहरूलाई नियमन गर्न मद्दत गर्दछ ।

    Read Full Discussion Thread for this article