Posted by: Nepalnews Sajha September 17, 2023
News Summary from Nepal for Sunday, September 17, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dahal to seek global community’s nod to Nepal peace process


  • Prime Minister Pushpa Kamal Dahal will carry a long wish list to China after the conclusion of his New York visit.

  • Patients suffer as doctors go on strike


  • Doctors have halted services at all hospitals across the country, except for emergency care, in protest against attacks on doctors in Hetauda.

  • Kaligandaki River is becoming a hydropower hub


  • IME group and a Chinese company among several parties building on the river.

  • Police form five-member committee to probe Gairigaun murder


  • Three of the four persons murdered are from the same family. Cut wounds were found on the victims’ heads and in different parts of their bodies.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्री दाहाल अमेरिका आइपुगे
  • राष्ट्रसंघको ७८ औं महासभामा नेपालबाट उच्च तहमै सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । उनलाई विमानस्थलमा न्यूयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले जेएफ केनेडी विमानस्थलमा स्वागत गरे ।

  • सुन तस्करीका अभियुक्त दावा छिरिङ तिब्बती शरणार्थीका रुपमा नेपाल भित्रिएको खुलासा
  • नेपालमा बसेर सुन तस्करी गर्दै आएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ तिब्बती शरणार्थीका रुपमा नेपाल प्रवेश गरेको पाइएको छ । करिब ६१ केजी सुन प्रकरणमा पक्राउ परेका दावा तिब्बती शरणार्थीका रुपमा नेपालमा आएर त्यसपछि अन्तरदेशीय सुन तस्करको ‘नेपाल व्यवस्थापक’ बनेको अनुसन्धानबाट पत्ता लागेको हो ।

  • साउनमा भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स
  • चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स २०७९ साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो ।

  • वीरगन्ज गइरहेको भारतीय कन्टेनरबाट एक हजार केजी गाँजा बरामद
  • वीरगन्जतर्फ भइरहेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट करिब एक हजार किलो गाँजा बरामद भएको छ । चितवनको खुरखुरेबाट वीरगजतर्फ जान आएको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरलाई सशस्त्र प्रहरीको टोलीले चेक गर्दा गाँजा बरामद गरेको हो ।

    Read Full Discussion Thread for this article