Posted by: Nepalnews Sajha September 15, 2023
News Summary from Nepal for Friday, September 15, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • More than 200 birthing centres across country lack trained nurses


  • Of the total maternal deaths, 24 percent occur during or after childbirth and 19 percent in postnatal period. Experts say Nepal risks losing the gains made in maternal health sector.

  • Nepal to import 20K tonnes of sugar to prevent price hikes


  • The retail price of the popular sweetener has jumped from Rs110 to Rs130 per kg in less than two weeks, say traders.

  • Teachers protest against amendment of School Education Bill


  • The government on Wednesday registered the School Education Bill in the House of Representatives.

  • A feast—also for the eyes


  • Hotel Himalayan Horizon in Dhulikhel is a peaceful escape from city life. The five restaurants housed in the hotel all offer distinctly different menus.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भुटानी जेलमा रहेका राजबन्दीबारे ह्युमन राइट वाचको चासो
  • ३० वर्ष लामो कारागार सजाय बेहोरेर एक महिनाअघि झापा, बेलडाँगीस्थित शरणार्थी शिविर फर्केका भुटानी नागरिक मधुकर मगरले भुटानको चेम्गाङस्थित कारागारमा कायमैं रहेको अमानवीय व्यवहार, यातनासहित कैदीबन्दीको दुरूह अवस्थाबारेमा विस्तृतमा जानकारी गराएका छन् ।

  • न्याय परिषद्ले गर्‍यो उच्च अदालतमा २७ न्यायाधीश सिफारिस
  • न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

  • संघ सरकारले अधिकार नदिँदा संघीयता कार्यान्वयन जटिल : मुख्यमन्त्री चौधरी
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा उल्लेख भए अनुरुप प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकारलाई संघ सरकारले नदिँदा संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थालेको बताएका छन् ।

  • शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्न न्यायिक आयोग गठन
  • सरकारले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापितहरुको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।

    Read Full Discussion Thread for this article