Posted by: logan September 14, 2023
New National Anthem
Login in to Rate this Post:     0       ?        
सिरिश जी कविता लेख्न छोड्नु भएको छैन होला खालि साझामा नापस्किनु भएको मात्रै हो | दात फुक्लिए पनि बाघ ले मासुनै खान्छ, घास खादैन , अर्थात् कविको उमेर बडाई संगै लेखाइ पनि बड्दै गएको होला |
Read Full Discussion Thread for this article