Posted by: logan September 14, 2023
He who owns the money supply owns the people
Login in to Rate this Post:     0       ?        
अर्थसास्त्रको ग्यान बिहिन ले कार्ल मार्स लिखित दास क्यापिटल पढे पछि " exploitation of labor" मात्र बुझ्ने र त्यो भन्दा बाहिर जान सक्दैनन् | मुद्रा के हो र मुद्राको मूल्य नबुझदा यो दास क्यापिटल पढ्नेलाई " धर्मो रक्षति रक्षत:" को बुझाइ झैँ सरह भई कम्युनिजम को उदय भएको हो जस्तो लाग्छ |

कट पेस्ट महासय तपाइले टास्नु त भयो " एक लाइनमा के बुझाई हो " लेखि दिनु भए पाठक बर्गले पनि तपाईको पनि तपाइको बुझाइ र टसाइको बीच को समिकरण बुज्ने मौका पाउथ्यौ र हाम्रा कमेन्ट पनि अलिक फरक हुन् जान्थे होला |
Animal Farm पुस्तक पढ्नु भएको छ ? मानिसमा जति जति सामाजिक चेतना बड्दै गयो तेती नै स्वार्थ, म ,मेरो अनि मपाइ ले पुरिदै गएका छौ | कुनै पनिकाम बिना स्वार्थ हुदैन | तिम्रा धागा टसाईमा स्वार्थ छ | भगवानले पनि फोस्सामा केहि दिदैनन भनि बाहुन बाजे हरुले पुजा पाठ अनि दान लिन्छन | ब्याज को कुरामा मनुस्मृतिमा पनि लेखिएको छ र बाहुनलाई अतिनै थोरै, अनि बड्दै सुद्रलाई 10 गुणा बडि लगाउने कुरा आज भन्दा २५०० बर्स अघि को हो भने तिम्रो धागो को कुरा अठारौ सताब्दी को कुरा हो |
अर्थासास्त्रमा माग र पूर्ति को सिद्धांतको कुरा गर्छन, बजारमा प्रतिस्पर्धा अनुसार मूल्य आधारित हुन्छ भन्ने कुरा भए पनि बिबिध अबस्तामा यी लागु हुदैनन् र धाधली युक्त कार्यले मूल्य निर्धारण मा दखल दिई राखेको हुन्छ |
Read Full Discussion Thread for this article