Posted by: logan September 12, 2023
A man is not a man
Login in to Rate this Post:     0       ?        
मैले NPTL course बाट लिएको हो र संस्कृत मा यस्तो riddle को सिङ्गै पुस्तक रहेछ |

He who wounds a man who is already wounded is not a man ( but Devil?) पढ्नु पर्दा साझामा छिर्ने Low man हरु संग लड्नु भिड्नु पर्दा म आफै पनि तिनका स्तरमा ओर्लनु पर्दा म पनि Not a man मा परेछु |
भन्छन र सबै पुर्बिय देखि पश्चिमा समाजमा " मौनम स्वीकृतिम लक्षनम " भन्दा रहेछन तेसैले पनि जबाफ दिने पर्यो र भाषा पनि उनले बुझ्ने नै दिनु पर्ने भएकाले मन नलागी प्रयोग गर्नु पर्छ |
Read Full Discussion Thread for this article