Posted by: Nepalnews Sajha September 12, 2023
News Summary from Nepal for Tuesday, September 12, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Budget cut hampers treatment of moderately acute malnourished children


  • The cuts in the budget for healthcare programmes have put Nepal’s ambition to meet the SDGs on the line.

  • Former Speaker and UML vice-chair Subas Chandra Nembang passes away


  • The UML leader dies on his way to the hospital after a heart attack.

  • Several Tarai districts witness below-average monsoon rainfall


  • With only 60 percent of land cultivated so far, locals from areas affected by severe dry spells are worried about a food crisis.

  • The yeas and nays of gap year


  • While some students thrive in this year of exploration, others grapple with self-doubt. It can also be a respite for those seeking relief from the demands of academia.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
  • सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताएका छन् ।

  • लिबियामा आँधीसँगै आएको बाढीमा १ सय ५० को मृत्यु, हजारौं बेपत्ता
  • लिबियामा बाढीका कारण १ सय ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । देशको पूर्वी क्षेत्रमा आँधीसँगै आएको बाढीले थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । आँधीले डेर्ना सहरमा दुईवटा ठूला बाँध भत्काउनुका साथै सयौं भवनहरू भत्काएको छ ।

  • विवाद निरूपण गर्ने नेम्वाङको शैली अनुसरणयोग्य छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्‌मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा उनको तत्त्वदायी अनुकरणीय भूमिका रहेको उल्लेख गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    Read Full Discussion Thread for this article