Posted by: bandedv2023 September 12, 2023
Giri k jaat ho?
Login in to Rate this Post:     0       ?        
गिरि, पुरी , भारती दिउसै गर्छन आरति . हिन्दु धर्म अनुसार आरति साँझ मात्र गर्नु पर्छ नत्र घोर अलछिंन हुन्छा , तेसैले सनातन धर्म आवलाम्बी ले गिरि लाइ आफ्नो समुदाय बाहिर राखेको छ . गिरिहरु मागेर खाने ( आलोक निरन्जन ) हो . यिनले धर्म लाइ बहिस्कार गरेको हुन्छन तेसैले सन्यासी हुन् . न्वारन , बर्तान्मन , किर्य आदि केहि हुदैन . तेसैले छेत्री , बाहुन , नेवार कोइ संग नाता सम्बन्ध चल्दैन . गिरि गलित होइन तर हिन्दु धर्म माने पनि हिन्दु समुदायमा पर्दैन .
Read Full Discussion Thread for this article