Posted by: Nepalnews Sajha September 10, 2023
News Summary from Nepal for Sunday, September 10, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court orders release of 18 arrested in connection with Lalita Niwas land scam


  • A single bench of Judge Bholanath Dhakal on Sunday issued the order to release 17 individuals accused in the scam on bail and one on general date.

  • Budget delays at the local level: Reasons and repercussions


  • Kanchanrup in Saptari has money in its treasury but no authorisation to spend even for dengue control.

  • ‘Specialist ward health clinic’ benefits needy people from impoverished communities in Dhangadhi


  • The clinic has provided services to over 135,000 patients so far, officials say.

  • Three customs staffers held in gold smuggling case


  • With the latest arrests, the number of individuals caught in the July gold scam has reached 30.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सामाजिक न्यायका पर्याय ‘बराल बा’
  • सेतै फुलेका दाह्री कपाल लिएर टेकनाथ बराल अब नागरिकको पक्षमा सडकमा नाराबाजी गर्दै गरेको भेटिने छैनन् । न त उनी द्वन्द्वको क्रममा वेपत्ता बनाइएका नागरिकको परिवारसँगै आन्दोलनमा उभिएको देखिने छन्, न महँगी र भ्रष्टाचारको विरुद्धको प्रदर्शनमा उनको चर्को स्वर सुनिने छ ।

  • सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटिरहेको छ : ओली
  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानीछानी लखेटिरहेको आरोप लगाएका छन् ।

  • ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश
  • ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

  • विवाद मत्थर पार्न मलंगवामा सद्‍भाव र्‍याली
  • दुई समुदायबीच उठेको विवाद मत्थर पार्न सर्लाही सदरमुकाम मलंगवामा सर्वपक्षीय सद्‍भाव र्‍याली निकालिएको छ । सर्वपक्षीय सहमतिमा प्रहरी नियन्त्रणमा रहेका ११ जना पनि रिहा भएका छन् ।

  • प्रधानमन्त्रीविरुद्धको मुद्दा सामान्य विषय होइन : दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सामान्य नभएको टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री भएपछि पटक-पटक कार्यकारीविरुद्ध अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरे ।

    Read Full Discussion Thread for this article