Posted by: Nepalnews Sajha September 9, 2023
News Summary from Nepal for Saturday, September 9, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Three customs staffers arrested in connection with gold smuggling case


  • With the arrest, the number of individuals arrested in the haul has reached 30.

  • Morocco earthquake kills over 800 people, rescuers dig for survivors


  • The Interior Ministry said 820 people had been killed and another 672 injured.

  • Curfew enforced in Malangwa following clash


  • Sarlahi District Administration Office appeals to maintain ethnic and religious harmony.

  • Correcting the historical narrative


  • ‘The Public Life of Women’ is built on the archival memories of the collective struggle of Nepali women to be seen and heard.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मलंगवामा कर्फ्यु जारी
  • सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए ।

  • बेनीमा अस्पताल भवन चार वर्षदेखि अधकल्चो
  • सम्झौताअनुसार काम भइदिएको भए सदरमुकाम बेनीमा यतिबेला ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा हुन्थ्यो । तर, अस्पताल अस्थायी टहरामा चलाइएको छ, निर्माण गर्दागर्दै अधकल्चो छाडिएको भवनले म्यादीवासीलाई जिस्क्याइरहेको छ ।

  • प्रधानमन्त्री नै अराजक भएको कांग्रेस नेता कोइरालाको आरोप
  • नेपाली कांग्रेसका नेता शेखर कोइरलाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक भइसकेको आरोप लगाएका छन् ।

  • विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

  • कार्की नेतृत्वको कोशी सरकारलाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन
  • प्रतिनिधिसभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले सर्वोच्च अदालतको परमादेशले गठित एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई राप्रपाको समर्थन नभएको बताएका छन् ।

    Read Full Discussion Thread for this article