Posted by: logan September 8, 2023
A man is not a man
Login in to Rate this Post:     0       ?        
बर्ग हित भनेर कम्युनिस्ट हरु एक जुट लागे झैँ मलाइ झड्केला भिनाजु ठान्ने हरु ले फुसिखोवाको भासा जहि तही दोहोर्याउछन् | माथिको कुरा बुझिस कि बुझिनस , नबुझेर बोउलाएको होस् ?

बेनी: तपाइले "काम को विभेद" कोर्नु भएको र सोध्नु भएको " किन क्षद्म नाम बाट धागो भन्ने कुरामा कुनै व्यक्ति लामो समय देखि मेरो लेखाइ को अध्ययन मात्र नभई हुबहु कोरी बसेको छ | त्यो धागोमा मैले टिप्पणी गर्न सकिन , कसरी रोक्न सक्यो ? ३ पटक डिलिट गरे पछि मात्र रोकिन्थ्यो जब कि मैले उसको धागामा कमेन्ट नै गरेको छैन |
Read Full Discussion Thread for this article