Posted by: ram bhakta September 6, 2023
खरबपतिका अनुसार निम्न कुराहरुमा पैसा खर्च गरेसम्म गरिबी निर्मुल हुन गार्हो छ
Login in to Rate this Post:     0       ?        
हिहि , बफेट बूढाको कुरो सुनेर सुस्तेले १९९५ पछि नया गाडी किनेन , बुडीको स्याम्पुको खर्च कटौती गर्न ट्रंप बूढाको फुसीले नुहाउन थाल्यो. मुजी ऐले आएर सुस्तेको दिमाग ट्रंपको जस्तो भाको छ , सुस्तेकि बुढीको कपाल ट्रंपको जस्तो भाको त , तर पनि सुस्ते भिकारीको भिकारी नै छ .
Read Full Discussion Thread for this article