Posted by: logan September 5, 2023
खरबपतिका अनुसार निम्न कुराहरुमा पैसा खर्च गरेसम्म गरिबी निर्मुल हुन गार्हो छ
Login in to Rate this Post:     0       ?        
यो बुढोले साइकल चलाएर करोडपति बनेको अझै तेही कुरा सिकाइ बस्छ |
चार्बाक का नियम अनुसार

ऋणम कृत्वा घ्रितम पिवेत
यावत जिबेत शुखम जिबेत

पैसा भए पछि पैसाको सदुयोग पनि गर्न जान्नु पर्यो नि तेसैले फ़ुसिखोउवाले सेकेण्ड ह्याण्ड नै भए पनि फोर्ड ट्रक किन्न सल्लाह दिन्छ| उसलाई यमराजले कुदाइ हाल्लान भनेर साना गाडि तिर आखा मात्र जाने होइन साना गाडी उत्पादन र चलाउने दुवै अपराधि हुन् भन्न पछि परेको छैन | आण्डाको दाम बढ्यो भनि साझा मा रुवा बासि गर्थ्यो, छोरा छोरीलाई अलिक टाढा जानु परे ग्यास र बसको पैसा हिसाब गरि बस चडाएर बसेको होला |
Read Full Discussion Thread for this article