Posted by: bandedv2023 September 5, 2023
पेट गुडगुड इन नेपाल
Login in to Rate this Post:     0       ?        
आज भोलि साझामा आएर भिनाजुको खोजि गर्न थालेका छन तेस्ला गाइ. दिदीलाई सोध्न छोडेर साझामा भिनाजुको खोजि गर्ने लाइ नामको पछाडी भिनाजु , बाउ ,बाजे राख्न पछि पर्दैन . तेती मात्र ले नपुगेर सुस्ते , लाटो , लाथ्यब्रो , ट्रंपको फुसीले नुहा जस्तो सब्द बान प्रयोग गर्ने हिचकिचौदैन्नन . यिनको भिनाजु प्रति देखाउने सद्भावना देखेर खुसि लाग्छ , साला हुनु पर्छ यस्ता | अनि भिनाजु खोजि गर्ने एउटा निक्लिए पछि थप अरुहरु पनि लामबद्द हुन् पुग्छन | हासको बथान मा हास , कागको बथान् मा काग नै रमाउछन् भन्थे एकल स्वभाब भएका हरु आफ्नो गुट ठानी धागो देख्ना साथ होस्टे मा हैसे गरि हाल्छन |
उता भिनाजुहरु vacation मा हुदा हनिमुंन झैँ भएको बेला दिदीले गालि गर्लिन भनेर साझा मा खोजी गरे भिनाजु हप्तामा एक चोटि भए पनि छिरी हाल्छन भनि खोजि गरेका होलान?
Read Full Discussion Thread for this article